२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

केयुकेएलमा सिईओ बने मिलनकुमार शाक्य

केयुकेएलमा सिईओ बने मिलनकुमार शाक्य

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको (केयूकेएल) प्रमुख कार्यकारी अधिकृतमा अन्ततः मिलनकुमार शाक्यले नियुक्त भएका छन् । सञ्चालक समिति वैठकले उनलाई साउन २८ गते सिइओ बनाउने निर्णय गरेको थियाे ।

विगतमा शाक्य केयुकेयलकाे प्रवक्ता  रहेका थिए ।

सिइओमा आवेदन दिनेमध्ये अर्जुनबाबु ढकाल, डोल कुमार चापागाइ र मिलनकुमार शाक्यका नामहरु अग्रपंक्तिमा थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij