गत मंगलबार प्रहरीको गोली लागेर घाइते भएका नेकपा विप्लवका कार्यकर्ताको निधन भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागि षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए । घाइते घिमिरेको उपचारको क्रममा विपी कोइराला.........view more

नेपालमा नटराज पेन्सिलको मार्केटिङ क्षेत्रमा लामो समय देखि काम गर्नुभएका निरज पौडेल हाले नेपालबाटै कागजबाट पेन्सिल उत्पादन कार्यमा संलग्न हुनुहुन्छ । ऊहाँले आफू मात्र नभई नेपालका अन्य युवाहरुलाई पनि नेपालमा नै रहेर पेन्सिल उत्पादन.........view more

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology