काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको (केयूकेएल) प्रमुख कार्यकारी अधिकृतमा अन्ततः मिलनकुमार शाक्यले नियुक्त भएका छन् । सञ्चालक समिति वैठकले उनलाई साउन २८ गते सिइओ बनाउने निर्णय गरेको थियाे ।
विगतमा शाक्य केयुकेयलकाे प्रवक्ता रहेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij