२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नक्कली भुटानी शरणर्थी प्रकरणमा रास्वपाको सदनमा संकल्प प्रस्ताव दर्ता

नक्कली भुटानी शरणर्थी प्रकरणमा रास्वपाको सदनमा संकल्प प्रस्ताव दर्ता

काठमाडौँ, १ जेठ । नक्कली भुटानी शरणर्थी प्रकरणमा सदनमा संकल्प प्रस्ताव पेश भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले आज सोमबार संसदमा विशेष छलफल र सरकारलाई आवश्यक निर्देशनका लागि सदनमा संकल्प प्रस्ताव पेश गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij