
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा सातौं स्थानमा रहेकाे छ ।आजकाे दिन राम्रो रहेकोे छ।आज सहकर्मीको सहयोग मिलने छ।बोलिमा संयम राख्नु होला। ब्यपारमा लाभ हुनेछ । भगवान् र आफूभन्दा ठुलाको आशिर्बाद लिएर काम गर्दा राम्रो हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा आठौं स्थानमा रहेको छ । आज व्यक्तित्वमा निखार ल्याउने दिन हाे । आत्मविश्वाश बढ्ने छ।आज लडाइझगडा तथा दुर्घटनाकाे योग छ।आज ब्यपारमा वृद्धि हुनेछ । विद्यार्थीका लागि आजकाे दिन ठिकै रहेकाे छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । अति आवश्यक परे मात्र यात्रा गर्नुहाेला, आफ्नाे स्वस्थ्यकाे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन नवौं स्थानमा चन्द्रमा रहेको छ। आज हजुरलाइ राम्रो हुनेछ। आज आध्यात्मिक सुख मिल्नेछ। विद्यार्थीकाे लागि मिहिनेतको फल मिल्नेछ । स्वास्थ्य स्थिति राम्रो छ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ । हजुरकाे दिन शुभ हाेस् । आफ्नाे अनि परिवारकाे ख्याल राख्नुहाेला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा दशैां स्थानमा रहेको छ। आज कार्यक्षेत्रमा सफलता मिल्नेछ।आज गरेको कार्यले भविष्यमा राम्रो प्रतिफल दिनेछ । बिद्यार्थीकाे लागि मध्यम छ। भगवान प्रति आस्था बढ्नेछ । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् । आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला । घरमै बस्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजकाे दिन एघारौं स्थानमा चन्द्रमा रहेकाे छ । आज परिवारजन र सहकर्मीकाे सहयोग मिल्नेछ। आज यात्राको योग बनेको छ । विद्यार्थीकाे लागि मिहिनेतकाे फल मिल्नेछ । स्वास्थ्य राम्रो रहेको छ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनुहाेला । हजुरको दिन शुभ हाेस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज बाह्रौं स्थानमा चन्द्रमा रहेको छ । आजको दिन शुभ रहेकोे छ । आज राेकिएका काम बन्नेछन् । आज ब्यापारमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि आज मध्यम दिन छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ । आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन निकै नै सकारात्मक रहेकाे छ। ।आज प्रराक्रम र मिहिनेतले आयमा वृद्धि हुनेछ।आज नया कार्यमा मन जानेछ ।बिद्यार्थीकाे लागि सफलताको दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा द्वितिय स्थान मा रहेको छ । आज खर्च बढ्नेछ। आज धार्मिक कार्य हुनेछ । आज कुनै राम्रो समचारले उमंग छाउनेछ । विद्यार्थीकाे लागि राम्रो छ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ । आजकाे दिन शुभ हाेस् । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा तृतीय स्थानमा रहेकाे छ । आज धेरै राम्रो दिन रहेको छ।ब्यापारमा वृद्धि हुनेछ । मानसम्मानमा वृद्धि हुनेछ । भाइबहिनीकाे सहयोग मिल्नेछ। विद्यार्थीकाे लागि राम्रो छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला । आजकाे दिन शुभ हाेस् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा चतूर्थ स्थानमा रहेको छ।आज रोकिएको र फसेको काम बनाउने दिन छ।आज आर्थिक स्थिति बढ्नेछ । बिद्यार्थीकाे लागि राम्रो छ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन पञ्चम् स्थानमा चन्द्रमा रहेका छन् । आजकाे दिन आध्यात्मिक दृष्टिकोणले सफल रहने छ।आज भौतिक सुख सुबिधामा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ। बाेल्दा बिचार पुर्याएर मात्र बाेल्नु हाेला । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला । आजकाे दिन शुभ हाेस् ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा छैटौं स्थानमा रहेका छन्।आज सन्तानको चिन्ता बढ्नेछ।आज कुनै पनि कार्यमा सफलता मिल्नेछ ।आफ्ना अधिनष्ट बाट भरपूर सहयोग मिल्नेछ ।बोलिको प्रभावले कार्यमा सफलता मिल्नेछ।पढाइ राम्रो हुनेछ। स्वास्थ्यमा सुघार आउने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् । मनमा शिव (कल्याणकारी ) भावना आउन् । जय शम्भु ।