२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

२०७७ साल वैशाख २२ काे पात्राे (सम्पूर्ण घडी पला र साइतहरु सहित)

२०७७ साल वैशाख २२ काे पात्राे (सम्पूर्ण घडी पला र साइतहरु सहित)

आज मिति २०७७ साल वैशाख २२ गते साेमवार तदअनुसार मे -०४ २०२० ।
शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर । उत्तरायणं ।
वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व । वैशाखशु क्लपक्ष ।
तिथि – द्वादशी (४७घ०३प) ०:१३बजे सम्म रहेकाे छ ,
तिथि देवता विष्णु त्यसपछि त्रयाेदशी देवता कामदेव।
नक्षत्र -उत्तरफाल्गुणी (२८घ १६प) १६:४३ बजे सम्म
त्यसपछि हस्ता रहने छ।
याेग- व्याघात (१घ२२प) ५:५७ बजे सम्म
त्यसपछि हर्षण ( ५३घ४४प)२:५४ बजे सम्म रहेकाे छ।
त्यसपछि वज्र रहेकाे छ।
करण – वव (२०घ ०५प) १३:२६ बजे सम्म
त्यसपछि वालव:  (४७घ ०३प)०:१३ बजे सम्म
त्यसपछि काैलव रहेकाे छ।
आनन्दादिमा श्रीवत्स याेग ।
सूर्य मेषराशिमा र चन्द्रराशि- कन्या,
चन्द्रमाकाे वर्ण: दिशा वर्ण कालाे र दिशा दक्षिण रहनेछ ।
काठमाडौंमा सुर्याेदय -५:२४बजे सुर्यास्त १८:३९ बजे
र दिनमान ३३ घडी ०६ पला रहेकाे छ ।
आज बिहान ७:३० देखि ९:०० बजे सम्म राहुकाल रहेकाे छ।
आज कालराहुकाे दिशा वायव्य रहेकाे छ ।
आज वार शूल पूर्व, याेगिनी शुल नैऋत्य
दिशामा परेकाे छ ।
आज वैष्णवानां माेहिनी एकादशीब्रत रहेकाे छ।
आज रुद्री अग्नि जुरेकाे छ ।
आजकाे लागि शुभ समय
शुभ समय विहान ८:४३बजे देखि १०:२२ सम्म रहनेछ ।
अमृत समय विहान ५:२४ बजे देखि ७:०३ सम्म रहनेछ ।
आज लागि शुभ दिशा पूर्व र दक्षिण रहेकाे छ।
आकाे लागि शुभ रङ्ग सेताे रहेकाे छ ।
आज जन्मेका बालबालिकाकाे कन्या राशि रहनेछ ।
आज साेमवार
आजको दिनमा शिवजीकाे उपासना लाभदायक मानिन्छ
आजको मन्त्र:

करचरणकृतं वाक् कायजंकर्मजं वा

श्रवणनयनजं वा मानसंवापराधं ।

विहितं विहितं वा सर्व मेतत् क्षमस्व

जय जय करुणाब्धे श्री महादेव शम्भो ॥

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij