युएई । युएईस्थित नेपाली दूतावासले युएईमा रहेका नेपालीहरुको विवरण संकलन गर्न थालेको छ। 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण युएईमा रहेका नेपाली नागरिकहरुले भोग्नु परेका समस्याहरुलाई व्यवस्थित रुपमा अभिलेखिकरण गरि समस्याको समाधानका लागि सम्बन्धित निकायमा पहल गर्न विवरण संकलन गरिएको नेपाली दूतावास अवुधावीले जनाएको छ।
युएईमा रहेका नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण भर्न दूतावासको आधिकारिक वेभसाईडमा (ae.nepalembassy.gov.
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij