आज विसं २०७७ साल वैशाख १५ गते साेमवार, तदअनुसार अप्रिल २७ २०२० । शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर । उतरायणं । वसन्त ऋतु ।
नेपाल संवत् ११४० वछला थ्व । वैशाखशुक्लपक्ष । तिथि चैाथी (१६घ २५प ) १२:०४बजे सम्म ।
नक्षेत्र मृगशिरा (४१घ४२प) २२:१० बजे सम्म ।
याेग अतिगण्ड(४०घ२८प) २१:४१बजे सम्म ।
करण बालव (४६घ२६प) ०:४ बजे सम्म ।
आनन्दादि शुभ याेग ।
चन्द्रराशि- वृष (१०घ४७प) ९:४९ बजे सम्म त्यसपछि मिथुन ।
काठमाडौंमा सुर्याेदय -५:३० बजे सुर्यास्त १८: ३५ बजे र दिनमान ३२ घडी ४२पला रहेकाे छ।
स्राेत https://www.facebook.com/SadhmargaAstrologyNepal/please
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij