२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

मदिरा सेवन गरेर विमान उडाउन खोजेपछि फ्लाई दूबईको उडान स्थगित

मदिरा सेवन गरेर विमान उडाउन खोजेपछि फ्लाई दूबईको उडान स्थगित

फ्लाई दूबईका पाइलटले मदिरा सेवन गरेको भेटिएपछि फ्लाई दूबईको उडान रोकिएको छ ।

आइतबार बिहान ९ः४० बजे दूबई उड्न लागेको जहाज काठमाडौंमै रोकिएको हो ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार फ्लार्इ दूबईबाटै आधिकारिक रुपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij