नेपाली कांग्रेसले प्रदेशसभा १ को बैठक अवरुद्ध गरेको छ । आइतबार दिउँसो बोलाइएको बैठक नेपाली कांग्रेसले अवरोध गरेको हो ।
कांग्रेसले अनसनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर संसद अवरुद्ध गर्दै आएको हो । नेपाली कांग्रेसले डा। गोविन्द केसीको माग पूरा नगरेसम्म संघीय संसद र प्रदेशसभा बैठक चल्न नदिने बताएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij