२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेकपाको राष्ट्रिय सभाको मुख्य सचेतकमा भट्टराई

नेकपाको राष्ट्रिय सभाको मुख्य सचेतकमा भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा तर्फ मुख्य सचेतकमा खिमलाल भट्टराईलाई चयन गरेको छ ।

प्रधानमन्त्री तथा नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रियसभातर्फको मुख्य सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् ।

अखिलका पूर्व अध्यक्ष समेत रहेका भट्टराई हाल नेकपाका केन्द्रीय सदस्य हुन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij