आज २०७७ साल वैशाख २९ गते साेमबार तदअनुसार मे-१२ २०२० ।
शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर । उत्तरायणं । वसन्त ऋतु । नेपाल संवत् ११४० वछलाथ्व । ज्येष्ठ कृष्ण पक्ष। तिथि-चतुर्थी (१३ घ ०६ प) १०:३३ बजे सम्म रहेकाे छ ।
तिथि देवता गणेश त्यसपछि ज्येष्ठकृष्ण पञ्चमी वता सर्प: (नागः) । नक्षत्र – मूलम् (०७घ०३प) ८:८बजे सम्म त्यसपछि पूर्वाषाढा रहने छ।
याेग-सिद्धि ७ घ ०३ प ८:८बजे सम्म त्यसपछि साध्य: रहेकाे छ।
करण- बालव (१३घ०६प) १०:३० बजे सम्म त्यसपछि कैालव: (४२घ०९प) २२:११ बजे सम्म त्यसपछि तैतिल रहेको छ।
आनन्दादिमा लुम्ब याेग ।
श्री सूर्य मेष राशिमा र चन्द्रमा- धनु राशिमा
चन्द्रमाकाे वर्ण:
दिशा वर्ण पहेँलो र दिशा पूर्व रहेकाे छ । काठमाडौंमा सुर्याेदय -५:१९ बजे सुर्यास्त १८:४३ बजे र दिनमान ३३ घडी २९ पला रहेकाे छ । आज बिहान ७:३० देखि ९:०० बजे सम्म राहुकाल रहेकाे छ।
आज कालराहुकाे दिशा वायव्य रहेकाे छ । आज वार शूल , पूर्व याेगिनी शुल नैऋत्य दिशामा परेकाे छ । ।
आजकाे लागि शुभ समय ९:५ देखि १०:३५ सम्म रहने छ।
अमृत समय बिहान ५:२५ बजे देखि ७:०५ सम्म रहने छ ।
आज लागि शुभ दिशा पूर्व रहेकाे छ।
आजकाे लागि शुभ रङ्ग पहेलाे रहेकाे छ ।
आज जन्मेका बालबालिकाकाे राशि धनु रहने छ ।
आज रुद्र जुरेकाे छ।
आज शाेमवार आजकाे मन्त्र
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij