२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

विशिष्ट व्यक्तिका सुरक्षाकर्मी कटौती गर्ने सरकारको निर्णय

विशिष्ट व्यक्तिका सुरक्षाकर्मी कटौती गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या कटौती गर्ने निर्णय गरेको छ ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।

ती सुरक्षाकर्मी कटौती गरेर लकडाउनसम्बन्त्री सुरक्षामा खटाइने निर्णय भएको हो ।  यस्तै बैठकले दल बदलसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ भने संवैधनिक परिषद् सम्बन्धी अध्यादेश  पनि ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij