२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पौडेल आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत

पौडेल आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेसका नेता किरणराज शर्मा पौडेललाई कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनीत गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बागलुङ निवासी पौडेललाई कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नियमावली २०६८ बमोजिम मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij