२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

गीता र सारिकाकाे ‘बजाउँदै चुरा’ सार्वजनिक

गीता र सारिकाकाे ‘बजाउँदै चुरा’ सार्वजनिक

 

काठमाडौं । गतवर्ष ‘तीजैमा ब्रत बसी…’ गीत ल्याएका अभिनेत्री सारिका घिमिरे र सञ्चारकर्मी गीता अधिकारीले यो वर्ष ‘बजाउँदै चुरा…’ बोलको गीत ल्याएका छन् ।

नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै उनीहरुले यो गीत ल्याएका हुन् ।

गीताको शब्द र सारिकाको स्वर रहेको गीतमा योगेश काजीको संगीत रहेको छ ।

गीतको भिडियोको काम भने विक्रम आदित्य शाहले गरेका छन् ।  गत वर्ष धमकेदार भिडियोसहित गीत सार्वजनिक गरेका गीता र सारिकाले यो बर्ष कोरोना भाइरस (कोभिड(१९)को कारण यो पटक भिडियो बनाउन नपाएर लिरिकल  भिडियो बनाएको गीताले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij