२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

एमसीसी स्विकार गर्नै नहुने जनमोर्चाकाे धारणा

एमसीसी स्विकार गर्नै नहुने जनमोर्चाकाे धारणा

Rastriya Janamorcha Chairman Chitra Bahadur KC speaks at an interaction in Kathmandu, on Friday, August 5, 2016. Photo: Reporters' Club

नेकपा कार्यदलले सुझाव दिए जसरी संशोधन गरेर पनि सम्झौतालाई स्विकार गर्न नसकिने जनमोर्चाको निश्कर्ष छ ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार एमसिसि संशोधन गरेर पनि स्विकार गर्न नसकिने सम्झौता भएकाे बताएका छन् ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जान सडक खोलेकोमा पनि भारतको पनि जनमाेर्चाले विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij