आज विसं २०७७ साल वैशाख १८ गते विहीवार,
तदअनुसार अप्रिल- ३० २०२० ।
शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर ।
उतरायणं । वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व ।
वैशाखशुक्लपक्ष । तिथि – सप्तमी – (१२घ ४प ) १०:१७बजे सम्म त्यसपछि अष्टमी।
नक्षत्र तिष्यः – (४१ घ ३ प)२१ः५३ बजे सम्म त्यसपछि अश्लेषा ।
याेग- शूलम् – (२८ घ ४ प) १६ :४१ बजे सम्म त्यसपछि गण्डः। करण – वणिग्(१२ घ ०४ प) १०:१७ बजे सम्म त्यसपछि विष्टिः (४०घ २१प) २१:३६ बजे सम्म
त्यसपछि ववः। आनन्दादिमा शुभ याेग । चन्द्रराशि- कर्कट । काठमाडौंमा सुर्याेदय -५:२७ बजे सुर्यास्त १८:३६ बजे र दिनमान ३२ घडी ५३ पला रहेकाे छ ।
आज रुद्री जुरेकाे छ । आज १:३० देखि ३:०० सम्म राहुकाल रहेकाे छ।
आज कालराहुकाे दिशा दक्षिण रहेकाे छ । आजकाे दिन १०:१७ बजेसम्म र २१:३६ देखि २१:५६ सम्म सर्वार्थसिद्धि याेग रहेकाे छ ।