२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अखिल (क्रान्तिकारी)को अध्यक्षमा ढकाल निर्वाचित

अखिल (क्रान्तिकारी)को अध्यक्षमा ढकाल निर्वाचित

अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (क्रान्तिकारी) को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित हुनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सम्मेलनले ढकालको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलन दाङको घोराहीमा फागुन २७ गते शुरु भएको थियो ।
अन्य पदाधिकारीहरु भने केन्द्रिय संगठनले चयन गर्ने बिद्यार्थी नेता नरेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij