२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादूर खड्कालाई दिइयाे

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादूर खड्कालाई दिइयाे

 

काठमाडौँ – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादूर खड्कालाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मा दिइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मा दिएका हुन्।

प्रधानमन्त्री दाहालको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij