२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा अधिकारी

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा अधिकारी

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको छ ।

बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई नियुक्त गरlPकाे हाे ।

त्यस्तै सरकारले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव उर्जामा र उर्जाका सचिव भौतिक मन्त्रालयमा सरुवा गरेको छ । बैठकले विभुषण सम्बन्धि अध्ययन समिति समेत गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद विस्तार गरेपछि बसेको पहिलो बैठकमा क्रसर उद्योग सञ्चालनका सम्बन्धमा समेत छलफल गरे पनि निर्णय भैनसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij