२०८३ कार्तिक २३ आइतबार
Nov 08 2026 Sunday
काठमाडौँ । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सरकारले यःमरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको हो ।
उधौली पर्व किराताँ समुदाले मनाउँदैछन् भने यमरी पुन्हि नेवार समुदायले मनाउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij