२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज दिउँसाे ४ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने

आज दिउँसाे ४ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयबाट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

संविधान अनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ ।

तर, गत ७ जेठ मध्यरातमा संसद विघटन भएपछि आगामी आर्थिक वर्षको बजेट भने अध्यादेशबाट ल्याउने तयारी सरकारकाे छ ।

यद्यपि अध्यादेशबाट बजेट नल्याउन सरोकारवाला निकाय एवं व्यक्तिहरुले सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij