२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान खुल्यो

गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान खुल्यो

काठमाडौं । गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

प्रहरीको अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।  प्रहरीको अनुसार शवको  विस्तृत जानाकारी आउन बाँकी नै रहेको छ ।

हिजो गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो । उक्त शवको पहिचान नभएपछि पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ प्रहरीले  तस्वीर सार्वजनिक गरिएको  थियो ।

शव भेटिएको ठाउँ र त्यस आसपासका सडक, गल्लीका सिसिटिभी फुटेजको अनुसन्धान गरिरहेको छ । तर, रातको समय हुनाले सिसिटिभी फुटेजबाट हालसम्म कुनै क्लू प्रहरीले पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij