काठमाडौं । नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर विधिबाट गरिएका ३ हजार ९ सय ८७ जनाको काेराेना परीक्षणमा १ सय ३३ जनामा संक्रमण देखिएको हाे ।
यसैगरी पछिल्लाे २४ घण्टामा नेपालमा १ सय ७ जना संक्रमितहरु डिस्चार्ज भएका छन् । अहिले सम्म सबैगरी १२ हजार ९४७ संक्रमितहरु उपचार पछि निकाे भइ घर फर्किएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij