काठमाडौं । सोमबार थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कोरोना संक्रमितहरुको संख्या ९ हजार ५ सय ६१ जना पुगेको छ ।
यससँगै कुल ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
अब रसुवा एउटा जिल्लामा मात्रै कोरोना संक्रमण पुगेको छैन् ।
कोरोना संक्रमणलाई जितेर हालसम्म २ हजार एक सय ४२ जना घर फर्किएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij