कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा नवौं स्थानमा रहेको छ। आज भावुकता र गामभिर्यता बढ्नेछ।सफलता मिल्नेछ।बिद्यार्थी काे लागि उत्तम छ।भगवान प्रति आस्था बढ्नेछ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन दशौं स्थानमा चन्द्रमा रहेकाे छ। आज उमङ्ग छाउने छ। आज यात्राको योग बनेको छ । बिद्यार्थीकाे लागि मिहिनेतकाे फल मिल्नेछ ।ब्यापारमा सफलता मिल्नेछ । स्वास्थ्य राम्रो रहेको छ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् । आज सरसफाइमा ध्यान दिनुहाेला । हजुरको दिन शुभ हाेस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज एघारौं स्थानमा चन्द्रमा रहेको छ । ।आजको दिन शुभ रहेकोे छ।आज साहित्य कला मा रुचि बढ्नेछ। आज ब्यापारमा वृद्धि हुनेछ।बिद्यार्थीकाेलागि आज राम्रो दिन छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बाह्रौं स्थानमा चन्द्रमा रहेको छ।आजको दिन मानसिक तनाव बढ्ने छ। आज पराक्रम र मिहिनेतले आयमा वृद्धि हुनेछ । आज सहयोगीकाे सहयोग मिल्ने छ।बिद्यार्थीकाे लागि सफलताको दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा प्रथम स्थान मा रहेको छ । आज शुभ समाचार मिल्नेछ । आज धार्मिक कार्य हुनेछ । आज ब्यापारमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा द्वितीय स्थानमा रहेकाेछ । आजको दिन ठिकै रहेको छ।ब्यपारमा नोक्सानीको योग छ । भाइबहिनीकाे सहयोग मिल्नेछ। बिद्यार्थीकाे लागि राम्रो छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला । आजकाे दिन शुभ हाेस् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा तृतीय स्थानमा रहेको छ ।आजको दिन राम्रो रहेको छ।आज मानसम्मान मिल्नेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा वृद्धि हुनेछ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन चतुर्थस्थानमा चन्द्रमा रहेका छन् । आजकाे दिन राम्रो छ । आज आयआर्जनमा वृद्धि हुनेछ। विद्यार्थीकाे लागि आजकाे दिन मन चन्चल रहनेछ। बाेल्दा बिचार पुर्याएर मात्र बाेल्नु हाेला । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस् ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा स्थानमा रहेका छन् । आज मन प्रसन्न रहनेछ । आज कुनै पनि कार्यमा सफलता मिल्नेछ । ब्यापारमा अधिक लाभको लागि केही परिवर्तन ल्याउन पर्ने हुन्छ । बोलिको प्रभावले कार्यमा सफलता मिल्नेछ।पढाइ ठिकै हुनेछ। स्वास्थ्यमा सुघार आउने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् ।
मनमा शिव (कल्याणकारी) भावना आउन् । जय शम्भु ।।