२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ २० गते मंगलबारकाे राशिफल

आज ज्येष्ठ २० गते मंगलबारकाे राशिफल

?मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा सातौं स्थानमा रहेकाे छ ।आज घर परिवारबाट पारिवारिक स्थिति सुधारको काममा सहयोग मिल्नेछ । आज कुनैपनि किसिमको जाेखिम नउठाएकै राम्रो हुने छ। आज अरुकाे सहयोगमा मन लाग्नेछ । सन्तानको सुख र मित्रकाे सहयाेग मिल्नेछ ।बिद्यार्थीकाे लागि राम्रो छ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला ।हजुरकाे दिन शुभ हाेस ।
?वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा आठौं स्थानमा रहेको छ ।आज सामाजिक कार्यमा लाग्नु पर्ने हुन्छ । आज हजुरका काम सजिलै बन्नेछन् । आज ब्यपारमा वृद्धि हुनेछ ।आज थकान रआलस्यले महसुस हुनेछ ।बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै रहेकाे छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला,आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
?मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन नवौं स्थानमा चन्द्रमा रहेको छ। आज मनमा उमंग छाउने छ। आज गरेको काम सफल रहनेछ । र्बिद्यार्थीकाे लागि मिहिनेत ज्यादा गर्नपर्नेछ।स्वास्थ स्थिति राम्रो छ ।आज धैर्य काे कमि हुनेछ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
?कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा दशैा स्थानमा रहेको छ। आज ज्यादा भराेसा गर्दा धाेका हुन सक्छ।आज आफुभन्दा ठूललाई रिझाउन सकिने छ । आज बाेल्दा निकै ख्याल गरेर बाेल्नु हाेला।बिद्यार्थी काे लागि आज मध्यम छ । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।घरमै बस्नु हाेला ।
?सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
। आज दिन एघारौं स्थानमा चन्द्रमा रहेकाे छ। आज पारिवारिक कलह वा झैझगडा भएकाे भएमा आज समाधान हुनेछ । पारिवारिक जिवनमा शान्ति आउनेे छ ।सवारी साधन चलाउदा बिशेष ख्याल गर्नुहाेल । बिद्यार्थीकाे लागि मिहिनेतकाे फल मिल्नेछ । स्वास्थ्य ठिकै रहेको छ।हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।
?कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज बाह्रौं स्थानमा चन्द्रमा रहेको छ । ।आज सामाजिक कार्यमा मन जाने छ ।आज राेकिएका काम बन्नेछन् ।आज आय भन्दा व्यय बढी हुनेछ ख्याल राख्नु हाेला ।।बिद्यार्थीकाे हकमा आज मध्यम दिनछ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
‍
⚖️तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तुला राशिको चन्द्रमा प्रथम स्थानमा बिराजमान छ ।आज दाजुभाइकाे सहयाेग मिल्ने छ ।आज अगाडि गरेकाे कामकाे प्रतिफल मिल्नेछ ।बिद्यार्थीकाे लागि सफलताको दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
?वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा द्वितिय स्थान मा रहेको छ ।आज रिस बढी हुनेछ । आज आय भन्दा ब्यय बढी हुने छ ।आज पुरानो राेगले दु:ख दिन सक्छ । बिद्यार्थीकाे लागि मिहिनेत गरे अनुरुप कार्यमा सफलता हुने छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
?धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा तृतीय स्थानमा रहेकाेछ । ब्यापारमा वृद्धि हुनेछ ।मानसम्मानमा वृद्धि हुनेछ ।माता-पिताबाट सहयोग मिल्नेछ । बिद्यार्थीकाे लागि राम्रो छ ।आज घाँटी या मुखमा समस्या आउन सक्छ ख्याल राख्नु हाेला । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला । आजकाे दिन शुभ हाेस ।
?मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा चतूर्थ स्थानमा रहेको छ।आजकाे दिन कुनै फसेकाे काम बन्नेछ ।आज खर्च बढ्नेछ । बिद्यार्थीकाे लागि सामान्य छ।जिउमा आलस्यता छाउन सक्छ ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
?कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन पञ्चम् स्थानमा चन्द्रमा रहेका छन् । आजकाे दिन मध्यम खालको छ।आज भौतिक सुख सुबिधामा वृद्धि हुनेछ बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ। बाेल्दा बिचार पुर्याएर मात्र बाेल्नु हाेला ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
?मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा छैटौं स्थानमा रहेका छन्।आज कुनै पनि कार्यमा सफलता मिल्नेछ ।बाद बिबाद मा टाढै रहेको राम्रो हुनेछ ।पढाइ राम्रो हुनेछ । स्वास्थ्यमा सुघार आउने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन् ।जय शम्भु ।।
https://www.facebook.com/SadhmargaAstrologyNepal/

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij