मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज दिन त्यतिराम्रो छैन । कार्य क्षेत्रमा अवराेध सृजना हुनेछ । खर्च बढ्नेछ वा खर्चका बाटाहरु देखा पर्नेछन् । स्वास्थ्यमा बिशेष ध्यान दिनु हाेला। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन सुखप्रद नै रहेकाे छ । नयाँ साथी संग भेट हुने छ ।गरेको कामकाे निचोड चाडै नै प्राप्ति हुने छ । ब्यपार ब्यबसायमा लाभ नै हुने छ । बिद्यार्थीकाे लागि ठिकै दिन छ।आज कान्ति बृद्धि हुनेछ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला,आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन आर्थिक लाभ हुनेछ । मनमा खुसी बढ्नेछ । प्रियजन संग भेटघाट हुने छ। र्बिद्यार्थीकाे लागि ठिकै दिन छ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको ब्यक्तिलाई आजकाे दिन राम्रो छ । मिष्ठान्न भाेजन प्राप्त हुने छ। सहयोगी हातहरु फेला पर्ने छन् ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।घरमै बस्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शत्रु लाग्नेछन् बिशेष ख्याल गर्नुहाेला । आज खर्च वृद्धि हुनेछ ।हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सृजनात्मक कार्य प्रति रुचि जाग्ने छ । आज धनवृद्धि हुने याेग छ।कार्यमा सफलता नै मिल्नेछ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज भान्साकाे काम प्रति रुचि जाग्ने छ । पारिवारिक सुखमा मन रमाउने छ । बिद्यार्थीकाे लागि मध्यम दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजकाे दिन सामाजिक उत्तरदायित्व बहन गर्दै फाइदा हुने काम हात पर्नेछन् । कार्यमा सहयोग हुने छ।किर्तिमानी काम गर्ने समय छ ।शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजकाे दिन आर्थिक रुपमा सबल रहेकाे छ। सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)|
आजकाे दिन राम्रो छ।आमा वा श्रीमतीको सल्लाहमा गरेका काम राम्रो हुनेछन् । बिद्यार्थीकाे लागि राम्रो छ।यात्राकाे याेग छ । शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिनमा आर्थिक लाभ हुने छ ।ऋणसापटी लिनदिन आजकाे दिन राम्रो छ । कार्यमा सफलता मिल्ने छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन राम्रो रहेकाे छ । पढाइ राम्रो हुनेछ । ।सामाजिक तथा पारिवारिक सम्बन्ध राम्रो हुनेछ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनुहाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल, सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन् ।
जय शम्भु ।।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij