
काठमाडौं- भारतमा आजबाट आन्तरिक उडान खुला भएको छ।
कोरोना संक्रमण फैलिँदै गएपछि भारतमा करिब दुई महिनायता आन्तरिक उडान बन्द थिए। अहिले पनि भारतमा संक्रमण तीव्र गतिमा फैलिएको छ। सोमबार बिहानसम्म त्यहाँ १ लाख ३८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत १० औं स्थानमा छ। त्यस्तै, ४ हजार २४ जनाको मृत्यु भइसकेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij