२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

२०७७ साल वैशाख ३०गते मंगलबारकाे पात्राे

२०७७ साल वैशाख ३०गते मंगलबारकाे पात्राे

आज २०७७ साल वैशाख ३०गते मंगलबार तदअनुसार मे -१३ २०२० ।

शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर ।

उतरायणं । वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व । ज्येष्ठ कृष्णपक्ष। तिथि -पञ्चमी (११घ३२प) ०९:५५ बजे सम्म रहेकाे छ ।

तिथि देवता सर्पः(नाग)त्यसपछि ज्येष्ठ कृष्ण षष्ठी देवता कुमारः ।

नक्षत्र – पूर्वषाढा (०७घ११प)८:११बजे सम्म त्यसपछि उतराषाढा रहने छ।

याेग- साध्य :(३घ२५प) ६:४१बजे सम्म त्यसपछि शुभ रहेकाे छ।

करण – तैतिल( ११घ ३२प) ९:५५ बजे सम्म त्यसपछि गर:(४१घ१२प) २१:४७ बजे सम्म

त्यसपछि वणिग रहेको छ।

आनन्दादिमा मित्र याेग । श्री सूर्य मेषराशिमा र चन्द्रमा- धनुराशिमा (२२ध२४प) १४:१६बजे सम्म

त्यसपछि मकर राशिमा रहने छ ।

चन्द्रमाकाे वर्ण:

दिशा , वर्ण पहेँलो र दिशा पूर्व रहेकाे छ ।

 

काठमाडौंमा सुर्याेदय- ५:१९ बजे सुर्यास्त १८:४ ३बजे र दिनमान ३३ घडी ३२पला रहेकाे छ । आ

ज बेलुका ३:००देखि ४:३०बजे सम्म राहुकाल रहेकाे छ।

आज काल राहुकाे दिशा पश्चिम रहेकाे छ । आज वार शूल , उत्तर याेगिनी शुल दक्षिण दिशामा परेकाे छ । ।

आजकाे लागि शुभ समय ४:३५ देखि ६:००
सम्म रहने छ।
अमृत समय दिउँसो १:२५ बजे देखि २:५५सम्म रहने छ ।

आज लागि शुभ दिशा पूर्व रहेकाे छ।
आजकाे लागि शुभ रङ्ग पहेलाे रहेकाे छ ।
आज दिउँसो २:१६ बजे सम्म जन्मेका बालबालिकाकाे राशि धनु रहने छ . त्यसपछि मकर रहने छ ।

आज रुद्री अग्नि जुरेकाे छ।

 

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij