२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमणकाे आशङ्का

नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमणकाे आशङ्का

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण भएको हुन सक्ने बताएकाे छ ।

उदयपुरको भुल्केमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको काेशि अस्पतालले बताएकाे हो ।

यी ३ जनामा आधिकारिताका पुष्टि भए नेपालमा कोरोनाबाट संक्रमितको संख्या ११२ पुग्नेेछ ।

काेशी अस्पतालले दिएकाे जानकारी अनुसार ३ जना मध्ये १ जनामा पुष्टि भइसकेकाे र अन्य २ जनामा पुष्टि हुन बाँकी रहेकाे जानकारी प्राप्त भएकेा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij