२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थप ७ जनामा कोरोना भारइरसको पुष्टि, कुल संक्रमित १०९

थप ७ जनामा कोरोना भारइरसको पुष्टि, कुल संक्रमित १०९

काठमाडौँ – नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिएको जानकारी अनुसार उदयपुरका तीन, कपिलवस्तुका तीन तथा पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू र कोशी अस्पताल विराटनगरको प्रयोगशालमा भएको परीक्षण अनुसार उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुष तथा पर्साको छपकैयाका ६२ वर्षे पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १०९ पुगेको छ ।

अहिलेसम्म २७ जना निको भएर घर फर्किएका छन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij