आज मितस २०७७ साल वैशाख २४गते बुधबार तदअनुसार मे-०६ २०२० ।
शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर । उतरायणं ।

वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व । वैशाखशुक्लपक्ष । तिथि – चतुर्दशी (३४घ५६प) १९:२१ बजे सम्म रहेकाे छ ।
तिथि देवता शिव: त्यसपछि पूर्णिमा देवता चन्द्र :। नक्षत्र – चित्रा
(२०घ०१प) १३:२३ बजे सम्म त्यसपछि स्वाति : रहनेछ ।
याेग- सिद्धि (३८घ२८प) २०:४८बजे सम्म त्यसपछि व्यतीपात: रहेकाे छ।
करण -गर (०७घ ५५प) ०८:३३बजे सम्म
त्यसपछि बणिग्(३४घ५६प)१९:२१ बजे सम्म त्यसपछि विष्टि: रहेकाे छ।
आनन्दादिमा काल याेग । श्री सूर्य मेषराशिमा र चन्द्रराशि- तुला
चन्द्रमाकाे वर्ण:,दिशा वर्ण सेताे र दिशा पश्चिम रहेकाे छ ।
काठमाडौंमा सुर्याेदय-५:२३ बजे सुर्यास्त १८:४० बजे र दिनमान ३३ घडी १३ पला रहेकाे छ ।
आज दिउँसो १२:००देखि १:३० बजे सम्म राहुकाल रहेकाे छ। आज कालराहुकाे दिशा नैर्ऋत्य रहेकाे छ । आज वार शूल उतर याेगिनी शुल वायव्य दिशामा परेकाे छ । आज रुद्री अग्नि जुरेकाे छ ।
आजकाे लागि शुभ समय
अमृत समय विहान१०:३०बजे देखि १२:००सम्म रहनेछ ।
आज लागि शुभ दिशा पश्चिम रहेकाे छ।
आजकाे लागि शुभ रङ्ग सेताे रहेकाे छ ।
आज जन्मेका बालबालिकाकाे तुलाराशि रहने छ ।