२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपालमा काेराेना जाेखिम बढ्दाे, एकै दिन थपिए १६ जना संक्रमित

नेपालमा काेराेना जाेखिम बढ्दाे, एकै दिन थपिए १६ जना संक्रमित

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ३० जना व्यक्तिमा गरिएकाे काेराेना नमुना परीक्षणले अन्य ६ जनामा समेत कोरोना संक्रमण भएकाे पुष्टि गरेको छ । यस सँगै नेपालमा एकै दिन थपिने काेराेना संक्रमितकाे सङ्ख्या १६ पुगेकाे छ ।

आजै पर्सा जिल्लाका १ विरामीमा समेत काेराेना पुष्टि भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij