
आज मिति २०७७ साल वैशाख १९ गते शुक्रबार, तदअनुसार मे-०१ २०२० ।
शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर । उतरायणं ।
वसन्त ऋतु । नेपाल संवत ११४० वछला थ्व ।
वैशाखशुक्लपक्ष । तिथि – अष्टमी – (०८घ २५प ) ०८:४९बजे सम्म त्यसपछि नवमी।
नक्षत्र अश्लेषा – (३८घ ४८प)२०:५८ बजे सम्म त्यसपछि मघा ।
याेग- गण्डः- (२२घ १४ प) १४:२० बजे सम्म त्यसपछि वृद्धि:।
करण – ववः(८घ२५प) ८ः ४९ बजे सम्म
त्यसपछि बालव (३६घ१५प)१९:५७ बजे सम्म
त्यसपछि कैालव । आनन्दादिमा मृत्युु याेग ।श्री सूर्य मेषराशिमा र चन्द्रराशि- कर्कट(३८घ४८प) २०:५८ बजे सम्म त्यसपछि सिंह
चन्द्रमाकाे वर्ण:सेताे ,दिशा उत्तर २०:५८ बजे सम्म
त्यसपछि वर्ण राताे र दिशा पूर्व रहनेछ जसले गर्दा समग्र वर्ण रक्तश्वेत युक्त ।
काठमाडौंमा सुर्याेदय – ५:२६बजे सुर्यास्त १८:३७बजे र दिनमान ३२ घडी ५६ पला रहेकाे छ ।
आज अग्नि जुरेकाे छ ।
आज १०:२३ देखि १२:०२ सम्म राहुकाल रहेकाे छ।
आज कालराहुकाे दिशा आग्नेय रहेकाे छ ।
आज वार शूल पश्चिम दिशामा परेकाे छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस,
अष्टमी व्रत, गाेरखकालीपूजा
श्री पशुपतिनाथमा दमनार्पण रहेकाे छ ।
आजकाे लागि शुभ समय
लाभ समय विहान ७:०६ बजे देखि ८:४४ सम्म रहने छ ।
शुभ समय दिउँसो १२:०२बजे देखि १:४१ सम्म रहने छ ।
आज लागि शुभ दिशा उत्तर रहेकाे छ।
आजकाे लागि शुभ रङ्ग हलका निलाे र घ्यु रङ्ग रहेकाे छ ।
आज बेलुका ८: ५८ मिनेटसम्म जन्मेका बालबालिकाको कर्कट राशि रहने छ भने त्य
सपछि सिंह राशि रहनेछ ।