२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अम्बिका गुरुङको ‘आमा’मा रामकृष्ण ढकालको स्वर (भिडियो सहित)

अम्बिका गुरुङको ‘आमा’मा रामकृष्ण ढकालको स्वर (भिडियो सहित)

सुबाेध खड्का / काठमाडौँ : मातातिर्थ औंसीको अवसर पारेर सम्पूर्ण आमाहरुको लागि समर्पित गरिएको गित “आमा” फेरि पनि चर्चामा रहेको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रहेको आमामा लोकप्रिय गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न गुरुङ सफल गीतकार, सर्जक, साहित्यकार तथा समाजसेवीको रुपमा समेत परिचित छिन ।

लोकप्रिय गायक राम कृष्ण ढकालको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत रहेको छ । दिपेन्द्र थपलियाले छायांकन गरेको यस म्युजिक भिडियोलाइ समन अधिकारीले निर्देशन गरेका हुन् भने भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुलाइ फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij