यही चैत्र १६ गते देखि महेश्वरी फुटबल मैदानमा सञ्चालन हुन लागेकाे सिद्दिगणेश कप २०७५ लाइ लक्षित गरी किसान र कृषि क्षेत्रमा नयाँ युवा पुस्तालाई जागरुक र एकिकृत गर्ने उद्दश्यले माछापुच्छ्रे एग्रिकल्चर पन्डोबजार फ्रेण्डसिप क्लब समेत सहभागी हुँदैछ ।
उक्त क्बल अन्तरगत खेलमा सहभागि हुन चाहने वा आफनाे विज्ञापन गर्न चाहने युवा कृषकहरुले थप जानकारी लिनुपरेमा किसानी भाइराजलाइ ९८५१२१७७४६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
स्मरण रहाेस् माछापुच्छ्रे एग्रिकल्चर एन्ड रिसर्च सेन्टर र पुष्पराज कृषि तथा पशुपालन फार्मले नेपाली युवाहरुलाइ कृषि क्षेत्रमा आकर्षित गर्ने कार्यमा निम्न याेजनाहरु सहित आफ्ना गतिविधिहरु अघी बढाइरहेका छन् ।
१० वर्षकाे लागि कृषि प्रोजेक्ट 0% कमिशन 0% मा कृषि कर्जा उपलब्ध बिना लगानी किसानले भाडा समेत तिर्नुनपर्ने