राजधानीमा सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलाेकनकर्ताहरूकाे भीड बढेकाे छ ।
मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेकाे उक्त मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाईल एसेसेरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्वेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका १ सय ७५ स्टल छन् ।
मेला आगामी माघ २० गते सम्म चल्ने छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij