२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

राप्रापद्धारा कानुनमन्त्री तामाङको राजीनामा माग

राप्रापद्धारा कानुनमन्त्री तामाङको राजीनामा माग

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामा मागेको छ ।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र नेपाली महिलाको अस्मितामाथि मन्त्री तामाङले अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राप्रपाले आइतबार विज्ञप्ति जारी गरेर राजीनामा मागेको हो ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा कानूनमन्त्री तामाङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको छ । यस्तै, झापाको बि एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पनि कानूनी दायरामा ल्याएर कारबाही गर्न राप्रपाले माग गरेको छ ।

प्रसाईंले बंगलादेशस्थित कलेजका प्राध्यापकहरूले नेपाली चेलीलाई करणी गर्ने गरेको आपत्तिजनक कुरा गरेकोमा राप्रपाले कारबाहीको माग गरेको हो । चैतर्फी रुपमा काुनमनत्रकिो राजीनमा माग गरिए पनि प्रधानमन्त्रीको डिसिजन भने हेर्न बाँकी नै ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij