२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेकपाले पाएको जनमतबाट पूँजीपतिहरु आत्तिए : प्रचण्ड

नेकपाले पाएको जनमतबाट पूँजीपतिहरु आत्तिए : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको लोकपि्रयता कमजोर पार्ने कसरत भइरहेको बताएका छन् । 

चितवनमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेकपाले पाएको जनमतबाट पूँजीपतिहरु आत्तिएको बताए ।

नेकपाको लोकपि्रयता कमजोर पार्ने विभिन्न कसरत भइरहेको भन्दै उनले भने, ‘कहिले के नाममा कहिले के नाममा स्थिरता र अराजकता मच्चाउने प्रयास भइरहेको छ ।’

सरकारका काममा व्यवधान गर्न वितण्डा मच्चाउने प्रयास भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij