नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने ग्लोबल टी-ट्वान्टी क्रिकेट खेल्न शुक्रबार क्यानडा जाँदैछन् ।
मोन्ट्रियल टाइगर्सबाट खेल्ने सन्दिप आइतबार विहान क्यानडा पुग्नेछन् ।
प्रावधिक कारणवश सन्दिपले टिमको पहिलो खेल गुमाउने म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।
दोस्रो खेलबाट सहभागी हुने सन्दीप आगामी १७ जुलाईमा नेपाल फर्कने बताइएको छ
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij