२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

‘कुशुम तिम्रो पछ्यौरी’ (भिडियोसहित)

‘कुशुम तिम्रो पछ्यौरी’ (भिडियोसहित)

रोमान्टिक शैलीको म्युजीक भिडीयो ‘कुशुम तिम्रो पछ्यौरी’ सार्बजनिक भएको छ  । प्रलाप राईको स्वर , टिका दाहालको संगीत र रमेश दाहालको शब्द रहेको म्युजीक भिडीयोलाई पोखराका रमणीय स्थानहरुमा खिचिएको हो ।

बिकास लामिछाने र आश्मा गिरी फिचर भएको म्युजीक भिडीयोलाई प्रकास धितालले निर्देशन गरेका हुन् ।

बुढासुब्बा म्युजीकले बजार ब्यबस्थापन गरेको भिडीयोमा एक रोमान्टिक प्रेम कथा देख्न सकिन्छ ।

म्युजीक भिडीयोमा नेत्र गुरुङको छाँयांकन , ओम प्रसाईको ड्रोन र निसान घिमीरेको सम्पादन समाबेस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij