२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नाट्टाद्वारा क्षमता अभिबृद्धि तालिम संचालन

नाट्टाद्वारा क्षमता अभिबृद्धि तालिम संचालन

IATA BSP प्रणाली र यसमा आएको नयाँ परिवर्तनका सम्बन्धमा आफ्ना सदस्यहरुलाई गउमबतभ गराउन नाट्टा सचिवालयले IATA BSP तालिमको आयोजना गर्यो । नाट्टा सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले संचालन गरिएको यस तालिमको पहिलो व्याचमा १२ जना प्रशिक्षार्थीहरु सहभागी रहेको र जुनको ६, ७, ८ मा क्रमशः अरु व्याचहरुलाई समेत प्रशिक्षित गर्दै जाने कार्यक्रम रहेको नाट्टाका महासचिव एवं यस तालिमका संयोजक रमेश थापाले जानकारी गराउनुभयो ।

बिशेष गरि BSP Link, Customer Portal, Post billing dispute (PBD) र Accreditation प्रकृयाका बारेमा प्रशिक्षित गराइएको यस कार्यक्रमबाट नाट्टा सदस्यहरुको सीप एवं व्यवसायीकतामा समेत अभिवृद्धि हुने विश्वास नाट्टाले लिएको छ । IATA Office नेपालको सहयोग र सहकार्यमा संचालित यो र यस्तै गरी टुर तथा अन्य समय सापेक्ष आवश्यक्ता अनुसारका कार्यक्रमहरुलाई क्रमश भविष्यमा समेत निरन्तरता दिइने नाट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij