२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

मेयरविरुद्ध ५ जना वडाध्यक्ष अनशनमा

मेयरविरुद्ध ५ जना वडाध्यक्ष अनशनमा

मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा बलरा नगरपालिका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन् । 

मेयर अभय सिंहले आफ्नै भईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारवाहीमा आफुहरुसँग कुनै सल्लाह नै नगरी मानोमानी ढंगले अगाडि बढेको भन्दै ५ जना वडा अध्यक्ष सहित स्थानीयले कार्यालयमा तालाबन्दीसहित गत सोमबारबाट रिले अनसन् सुरु गरेका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij