२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

पाँचथर — मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुआनन्द–३ तीनपांग्रेमा जिप र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् ।

शनिबार बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जिप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्र्याक्टर ठोक्किँदा फाल्गुनन्द–२ कि ५८ वर्षीय लिलामाया चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij