२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सार्वजनिक जग्गा ब्यक्तिका नाममा : ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा

सार्वजनिक जग्गा ब्यक्तिका नाममा : ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको अभियोगमा मालपोत र नापी कार्यलयका प्रमुखसहित ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
धादिङको राजमार्ग क्षेत्रका वन, सरकारी पर्ति र खोलाखोल्सी  समेत ३ सय रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै उनीहरुविरुद्ध मुद्धा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij