काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारलाई आग्रह गरेको छ। शनिबार सभापति शेरबहादुर देउवाको निवास बुढालिकण्डमा बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको रोक थाम तथा उपचारका लागि सरकारले गरेका प्रयास अपूर्ण रहेको ठहर गर्दै नागरिकप्रति संवेदनशील हुन आग्रह गरेको हो।
बैठकले उपत्यका लगायतका शहरमा खान बस्न संकट भएपछि पैदल घर फर्किरहेका नागरिकलालाई कहिँ पनि कसैलाई पनि बाटोमा भोको पर्न नदिई गन्तव्यमा पुग्न सहजीकरण गर्न अपील गरेको छ।
यस्ता छन् कांग्रेसका निर्णयहरुः


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij