केही दिनअगाडि सुई (सहसचिव)मा बढुवा भएकाहरुको जिम्मेवारी पनि तोकेको थियाे ।
स्रोतका अनुसार नयाँ आएका महानिर्देशकसमेतको सहमति र छलफलबाट सुईहरुको जिम्मेवारी हेरफेर गरिएको हाे ।
विभागको महानिर्देशक पछिको महत्वपूर्ण स्थान योजना महाशाखाको साथै सम्भार महाशाखा, पुल महाशाखा, हुलाकी राजमार्ग निर्देशनालय, एडीबी, वैदेशिक, गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, क्षेत्रीय कार्यालयहरुमा पनि प्रमुख परिवर्तन भएका छन् ।