त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित दुई जना पक्राउ गरेका छन् । 
दुबईबाट आएका केरलाका दुई जना एक किलो ६०० ग्राम सुुनसहित पक्राउ गरेका हुन् । विमानस्थल प्रहरी प्रमुख डीआईजी कमल जीटीले सुन बरामद भएको पुष्टि गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij