२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

विनोद खनालको तीज गित ‘आफ्नै पाराले’ सार्वजनिक (भिडियोसहित)

विनोद खनालको तीज गित ‘आफ्नै पाराले’ सार्वजनिक (भिडियोसहित)

गीत संगीत क्षेत्रमा अनबरत रुपमा लागेका लोक गायक बिनोद खनालको तीज गित “आफ्नै पाराले ” बजारमा आएको छ । 

उक्त तिज गितमा स्वर बिनोद खनाल र शान्ती श्री परिवारले स्मधुर स्वर दिएका छन् ।

म्युजिक नेपालबाट बजारमा आएको उक्त गितमा शब्द र संगित स्वयम् बिनोद खनालकै रहेको छ भने मोडलिङ पनि उनी आफैले गरेका छन् भने उनलाई टिका जैसीले साथ दिएकी छिन्।

खनालको यसभन्दा अघिको “झुटो कसम” एल्वमले पनि बजारमा तहल्का मच्चाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij